Advertisement

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितभन्दा निको हुने बढे

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितभन्दा आज निको हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार ३० जना निको भएका छन् । चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।

अहिलेसम्म सात लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन् । यस्तै निको हुनेको दर पनि बढेको छ । आज नेपालमा निको हुने दर ९४.१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३.९ प्रतिशत निको भएका थिए । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 

हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन,  दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

८ अर्ब ५८ लाख बिगो दाबीमा मुछिएका प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश!

• “८ अर्ब ५८ लाख” बिगो नभए पनि, CAAN (नेपाल नागरिक उड्डयन प्राधिकरण) का महानिर्देशक प्रदीप अधिकारीमाथि हाल दुईवटा भ्रष्टाचार मुद्द...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

महेन्द्रनगर–एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्षसहित एक हजार ५ सय ६६ जना कर्म...
सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

कञ्चनपुर–कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो । स्थान...
प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरका चोकहरू होलीको रंगमा रंगिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सचेतनामूलक होली खेल्दै महे...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिक...
सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुला मञ्चमा यहि माघ १५ गतेदेखि लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको...
काँग्रेस निकट निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिह

काँग्रेस निकट निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिह

महेन्द्रनगर - नेपाल  निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर सिंह सर्वसम्मत चयन भएका छन । नेपाली काँग्रेस निकट ने...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज