Advertisement

औषधि खरिद अनियमिताबारे अध्यक्ष साउदले भने ‘मेरो संलग्नता छैन्, छानबिनका लागि अनुरोध गर्छु’

महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोपबारे वडाध्यक्ष अर्जुन सिंह साउदले आफ्नो ध्यानार्कषण भएको जनाएका छन् । उनले सरस्वती माविमा औषधि खरिदमा अनिमिताको आरोपबारे प्रकाशित समाचारको खण्डन गदैँ उक्त घटनामा आफ्नो संलग्नता नरहेको दावि गरेका छन् ।
सरस्वती माविमा सिटिईभिटी अन्र्तगत तीन लाखको औषधी खरिद गर्दा अनियमिता भएको विद्यालयकै शिक्षकहरुले आरोप लगाएका छन् । सोही आरोपबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका साउदले समाचारको खण्डन गदैँ मिलोमतोमा अनिमिता भएको शिक्षक र स्थानीयको आरोपबारे गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । ‘घटनामा विद्यालय व्यवस्थापन समितिको कुनै पनि किसिमको सहभागिता तथा संलग्नता नरहेको प्रष्ट पार्दछौँ ।’ उनले भने ‘उक्त विषयको सम्बन्धित निकायबाट आवश्यक छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहीका लागि समेत अनुरोध गर्दछु।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

८ अर्ब ५८ लाख बिगो दाबीमा मुछिएका प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश!

• “८ अर्ब ५८ लाख” बिगो नभए पनि, CAAN (नेपाल नागरिक उड्डयन प्राधिकरण) का महानिर्देशक प्रदीप अधिकारीमाथि हाल दुईवटा भ्रष्टाचार मुद्द...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

कञ्चनपुर जिल्लामा एसईई परीक्षाका लागि १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीदै

महेन्द्रनगर–एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्षसहित एक हजार ५ सय ६६ जना कर्म...
सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

सौताको घाँटी अठ्याएर हत्या गरेको आरोपमा एक महिलासहित तिन जना पक्राउ

कञ्चनपुर–कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो । स्थान...
प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

प्रहरीको सचेतनामूलक होली : महेन्द्रनगरका चोकहरू रंगिए

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरका चोकहरू होलीको रंगमा रंगिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सचेतनामूलक होली खेल्दै महे...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्...
दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

दोधारा चाँदनीमा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट वितरण

महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिक...
सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुला मञ्चमा यहि माघ १५ गतेदेखि लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको...
काँग्रेस निकट निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिह

काँग्रेस निकट निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिह

महेन्द्रनगर - नेपाल  निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर सिंह सर्वसम्मत चयन भएका छन । नेपाली काँग्रेस निकट ने...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज